७ मंसिर २०८१, शुक्रबार

Tag: देशभरको मौसम

आज फाल्गुन २७ गते बिहिबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फाल्गुन २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागका