२०७८ साल असोज २२ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ । हाल मौसमको अवस्था हाल