७ असार २०८१, शुक्रबार

Tag: देशभरको मौसम

२०८० फागुन २१ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी