१७ चैत्र २०८२, मंगलबार

Tag: देशभरको मौसम

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, माघ २ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको