१८ चैत्र २०८२, बुधबार

Tag: देशभरको मौसम

यस्तो छ देशभरको तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ, असार २१ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम