८ फाल्गुन २०८२, शुक्रबार

Tag: देशभरको मौसम

२०७९ श्रावण १९ गते बिहीबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, श्रावण १९ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल मौसमको अवस्था हाल देशभर सामान्य बदली