२०७९ असोज १७ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज १७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य