१० मंसिर २०८१, सोमबार

Tag: देशभरको मौसम

२०७९ श्रावण १८ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, श्रावण १८ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानभन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेको छ