१३ श्रावण २०८३, बुधबार

Tag: देवानगञ्ज घटना

देवानगञ्ज घटनाका मृतक परिवारलाई दुई लाख प्रदान गरिने

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनाका मृतकका परिवारलाई रु दुई लाख प्रदान गर्ने घोषणा गरेको छ । सरकारले घर, पसल अन्य आगजानी भएका परिवार तथा घाइतेलाई प्रतिपरिवार रु ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका