१४ भदौ २०८३, आइतबार

Tag: देवघाटमा व्यवस्थापन

पहिचान हुन नसकेका शवको देवघाटमा व्यवस्थापन गरिँदै

नारायणगढ । त्रिशूली तथा नारायणी नदी किनारमा फेलापरेका पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तजनले पहिचान गर्न सक्नेगरी वैज्ञानिक विधिअनुसार चितवनको भरतपुर–१ स्थित देवघाट जङ्गलमा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण बगेर आएका