२३ भदौ २०८३, मंगलबार

Tag: देउवा निवास बुढानीलकण्ठ

देउवा निवास बुढानीलकण्ठमा क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरूको बैठक

काठमाडौँ। प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा क्रियाशील सदस्यता विवाद मिलाउन कांग्रेस शीर्ष नेताहरूको बैठक जारी रहेको छ । आज दिउँसो २ बजेदेखि जारी बैठकमा सभापति देउवा, काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला