८ बैशाख २०८३, मंगलबार

Tag: दुल्लू

पर्यटनबाट फड्को मार्दैछ, दुल्लू

२ मङ्सिर, सुर्खेत । बाइसे–चौबिसे कालमा पश्चिम नेपालको विशाल राज्य थियो, जुम्ला । दुल्लू त्यही राज्यको हिउ“दे राजधानी । जुम्लामा हिउ“ पर्न थालेपछि दुल्लूमा हिउ“दे राजधानी बस्थ्यो । यहा“बाटै विशाल जुम्ला राज्यको प्रशासन चल्थ्यो । राजा, राज्य सञ्चालक र तिनका