१५ बैशाख २०८१, शनिबार

Tag: दुर्गा

आइतवार सुर्यदेवको र माता दुर्गाको पुजा गर्नाले जीवनमा हुन्छ चमत्कार

आइतवार बिक्रम सम्बत् पात्रो मान्नेहरूलाई हप्ताको पहिलो बार हो । यसलाई संस्कृतमा रविवार पनि भनिन्छ । यसलाई भानुवारको नामले पनि चिनिन्छ। ज्योतिषशास्त्र अनुसार यसलाई सूर्यको नामबाट नामाकरण गरिएको हो । सूर्यदेवको आराधना आइतवारको दिन नवग्रह मन्दिर गएर सूर्यदेवलाई चन्दनको लेप