२८ बैशाख २०८३, सोमबार

Tag: दुई घण्टापछि

दुई घण्टापछि नियन्त्रणमा आयो बालाजु बाइपासको आगलागी

काठमाडौं । राजधानी काठमाडौँको बालाजु बाइपासको आगलागी लगभग दुई घण्टापछि नियन्त्रणमा आएको छ । बालाजु बाइपासस्थितवान वर्ल्ड जुत्ता कारखानामा लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको हो । उक्त पाँचवटा दमकलको सहायतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत कर्मचारीको सहायतामा नियन्त्रणमा