५ फाल्गुन २०८२, मंगलबार

Tag: दीपेन्द्र खनियाँ

रेडियो-अडियोका सञ्चालक एवं पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

काठमाडौँ । रेडियो-अडियोका सञ्चालक एवं पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आज आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१० बानेश्वरस्थित घरमा उनी मृत फेला परेको जिल्ला परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनकाअनुसार खनियाँ झुण्डिएको अवस्थामा फेला परेका हुन् । खनियाँ