१६ श्रावण २०८३, शनिबार

Tag: दीपमाला ढकाल

दीपमाला ढकाल बनिन् मिस नेपाल–२०२६ विजेता

काठमाडौँ । यस वर्षकी मिस नेपाल वर्ल्ड दीपमाला ढकाल बनेकी छन् । आज शनिबार भएको मिस नेपालका ग्राण्ड फिनालेमा उनले उक्त उपाधि जितेकी हुन् । यस्तै मिस नेपाल इन्टरनेसनलको उपाधि आर्या निशान्तले जितिन् भने मिस नेपाल कज्मो काशिश सुब्बा बनिन्