१७ आश्विन २०८०, बुधबार

Tag: दिए राजीनामा

कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले दिए राजीनामा

काठमाडौं । कोसी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न गठबन्धनमा आबद्ध दलले सभामुख गौतमलाई राजीनामा दिन आग्रह गरेपछि उनले सभामुख पदबाट राजीनामा दिएका हुन् । उनले उपसभामुख सुनिता