पर्यटकीय गन्तव्य बनाउन लमजुङको दाम्राङ पोखरी संरक्षण गरिँदै
लमजुङ । दोर्दी गाउँपालिकाले लमजुङ जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं ४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको हो । समुद्र