काठमाडौँ । संसदका ठूला दुई राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरु आजै नयाँ सरकार गठनका लागि दाबी पेश राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई