२१ बैशाख २०८१, शुक्रबार

Tag: दशै

सुकुम्वासी बस्तीमा दशैँको रौनक छाएन

वीरगञ्ज, २ कात्तिक । साठी वर्षीया फूलमायाँ पहरीको अनुहार हेर्दा गहभरि आँसु, निधारभरि चिन्ताको रेखा स्पस्ट झल्किछ । आम्दानीको अभावमा प्राय टोलाएरै बस्नुपर्ने र चाडपर्वको बेलामा पनि गिट्ठा र भ्याकुर खाएर दिन बिताउनुपर्ने बाध्यता उहाँको छ। हिन्दूमात्रको महान् चाड दशैँ