२७ चैत्र २०८२, शुक्रबार

Tag: दशैं महोत्सव

सिभिल इञ्जिनीयरिङ शुरु गर्न दशैं महोत्सव

३ भदौ, नुवाकोट । जिल्लाको सबैभन्दा पुरानो विद्यालय त्रिभुवन त्रिशूली माध्यामिक विद्यालयले सिभिल इञ्जिनीयररिङ कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन आगामी असोज २२–३० गते ‘नुवाकोट दशैं महोत्सव’ आयोजना गर्ने भएको छ । विदुर–१स्थित विद्यालयले शुरु गर्न लागेको इन्जिनियरिङ विषयको