७ बैशाख २०८१, शुक्रबार

Tag: दलित शिक्षक

दलित शिक्षकलाई हाजिर नगराउँदा तीन दिनदेखि तालाबन्दी

गौशाला, १६ जेठ । दलित भएकै कारण महोत्तरी जिल्लाको पिपरा गाउँपालिकास्थित एक विद्यालयमा एक स्थायी शिक्षकलाई पाधानाध्यापकले हाजिर नगराउँदा विगत तीन दिनदेखि तालाबन्दी गरिएको छ । पिपरा गाउँपालिका–४ स्थित रामनारायण अयोध्या माध्यमिक विद्यालयमा एक दलित शिक्षकलाई हाजिर नगराउँदा स्थानीयवासीले सो