२० चैत्र २०८२, शुक्रबार

Tag: दर्मिजा भ्यू प्वाइन्ट

सूर्योदयको दृश्यावलोकन गर्न ‘दर्मिजा भ्यू प्वाइन्ट’

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित ‘दर्मिजा भ्यू प्वाइन्ट’ पूर्वाधार र पर्यटकका पर्खाइमा रहेको छ । ‘नांगेदेवी’ र ‘बौसा हान्ने डाडा’का रुपमा परिचित यस क्षेत्रलाई दर्मिजा दृष्यावलोकन स्थलको रुपमा विकास गर्न दर्मिजाबासीले अग्रसरता देखाएका छन् । पूर्वाधार र प्रचारप्रसारको कमीले