२२ बैशाख २०८१, शनिबार

Tag: दक्षिण कोरिया

हामी भाई-भाई हौँ, अब युद्ध हुँदैन : दुई कोरियाली नेता

एजेन्सी, १४ वैशाख । अन्तर कोरियाली सम्मेलनका दौरान दुवै कोरियाका नेताहरुले संयुक्त वक्तव्य जारी गरेर दुई देशबीचको वैरभाव अन्त्य भएको घोषणा गरेका छन् । संयुक्त वक्तव्यमा ह्रस्ताक्षरपछि बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मून जे इनले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउने तथा