१२ आश्विन २०८१, शनिबार

Tag: थेसिस

साथीहरु ! थेसिस किनेर किनिन्छ?

प्युठानको किमिचौर पुग्दा सुर्यका किरणहरु ओझेल परिसकेका थिए । कहिल्यै नदेखेको यो ठाउँ हेर्दा त पहिला कुन मुग्लानमा आइयो जस्तो भयो तर माडी खोला र लुङ्ग्री खोलाको संगम हेर्दा बढो मनमोहक लाग्यो। गन्तब्य टाढै भएकोले ढिला नगरीकन अघी बढियो ।