१४ बैशाख २०८१, शुक्रबार

Tag: थुना

मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश

डोटी । दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उहाँकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश