१४ भदौ २०८३, आइतबार

Tag: त्रिशूली नदी

त्रिशूलीमा आएको बाढीले बगायो चरौंदीको झोलुङ्गे पुल

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । आज सोमबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो । यो पुलले धादिङको बेनिघाट