१२ बैशाख २०८३, शनिबार

Tag: त्रिशूलीमा दुर्घटनाग्रस्त

त्रिशूलीमा दुर्घटनाग्रस्त भारतीय जीप फेला पारे गोताखोरले

चितवन । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको जीप त्रिशूली नदीमा खसेको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो । त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको