७ बैशाख २०८१, शुक्रबार

Tag: त्रिभुवन

एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्यो २ करोड, अझै २१ करोड बाँकी

२४ पुस, काठमाण्डौ । मलेसियाको एक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले ठूलो परिमाणको बक्यौता चुक्ता गर्न अटेर गर्दै आएकोले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २ करोड रुपैयाँ बुझाएको छ । विमानस्थल विकास शुल्क, अवतरण ल्यान्डिङ र विसान पार्किङ शुल्क, हवाई