२३ बैशाख २०८१, आइतबार

Tag: त्रिभुवन विमानस्थल

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । लामिछाने त्रिभुवन विमानस्थलबाटै आज पक्राउ परेका हुन् । नाबालिग किशोरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको १ महिनापछि लामिछाने पक्राउ परेका हुन् । उनी अमेरिका हुँदै