३ बैशाख २०८३, बिहिबार

Tag: त्रिपिटक

लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

२८ कात्तिक, रुपन्देही । नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने