१४ बैशाख २०८१, शुक्रबार

Tag: तेह्रथुम

तेह्रथुममा करेन्ट लागेर १ जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको फेदाम गाउपालिका-१ का ५२ बर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ । हिजो मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा