८ बैशाख २०८१, शनिबार

Tag: तेस्रो एकदिवसीय

तेस्रो एकदिवसीयमा पनि भारतको प्रभावशाली जित

एजेन्सी, २५ माघ । दक्षिण अफ्रिका भ्रमणमा रहेको भारतीय टिमले दक्षिण अफ्रिकाविरुद्धको ६ खेलको एकदिवसीय सिरिजको तेस्रो खेलमा पनि प्रभावशाली जित निकालेको छ । कप्तान विराट कोहलीको शानदार शतकीय पारी तथा शिखर धवनको अर्धशतक र बलरहरूको कसिलो बलिङअघि दक्षिण अफ्रिका