११ चैत्र २०८२, बुधबार

Tag: तुलसाकुमारी दाहाल

राष्ट्रियसभाः प्रदेश २ बाट दाहाल निर्वाचित

जनकपुरधाम, ९ माघ । राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको हो । उहाँको निकटतम