१४ बैशाख २०८१, शुक्रबार

Tag: तुइन

हुम्लामा कर्णाली नदी तर्न तुइनकै भर

सिमकोट । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ । वर्षौँदेखि स्थानीयवासीले नदीमा भोलुङ्गे पुल बनाउन अनुरोध गर्दा पनि कोही कसैबाट माग पूरा नहुँदा सर्केगाड गाउँपालिका-२ रिपगाउँका नागरिकले तुइन तर्नुपरेको