८ मंसिर २०८१, शनिबार

Tag: तीव्र उतारचढाव

तीव्र उतारचढावबीच नेप्से परिसूचक ४७.४ अङ्कले बढ्यो

काठमाडौँ । तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो । आजको कारोबार