६ आश्विन २०८१, आइतबार

Tag: तीलचन्द्र अधिकारी

दुर्घटनामा नेविसंघका पूर्वसभापति अधिकारीको निधन

चितवन, १० असार । नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन