१३ आश्विन २०८३, मंगलबार

Tag: तीन संस्थाको अनुरोध

पाथीभरा केवलकार : लगानीको वातावरण नबिगार्न निजी क्षेत्रका तीन संस्थाको अनुरोध

काठमाडौं। नेपालका निजी क्षेत्रका तीनवटा संस्थाले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रको पर्यटन विकास तथा प्रवर्द्धन गर्न केबलकार निर्माणको परियोजना अघि बढिरहेको सन्दर्भमा भइरहेका विरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग