१९ असार २०८१, बुधबार

Tag: तीन दिनको मौसम

यस्तो छ आगामी तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख १ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव रहेको छ ।