२२ बैशाख २०८१, शनिबार

Tag: तिहार

भाइटीका लगाउँदा को कता फर्किने ? लगाउनु अघि के गर्ने ?

काठमाडौँ । भाइटीका लगाउँदा को कता फर्किने ? लगाउनु अघि के गर्ने ? भन्ने बारेमा जान्नु जरुरी छ । भाइटीकाको लगाउँदा लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा उत्तरमा रहेको चन्द्रमा दाहिने पर्नेछ