न्यायाधीश श्रेष्ठलाई ‘बोनम्यारो क्यान्सर’ देखिएपछि…
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ । उनलाई ‘बोनम्यारो क्यान्सर’ देखिएपछि एक महिनादेखि सो अस्पतालमा उनको उपचार भइरहेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार