१२ बैशाख २०८१, बुधबार

Tag: तिलक शर्मा पौडेल

विद्यार्थीको सर्वाङ्गीण विकासको लागि द ह्वाइट माउन्टेन स्कुलको प्रतिबद्धता

भनिन्छ बालबालिकामा अथाह प्रतिभा र क्षमता हुन्छ । बालबालिकामा भएको प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउने कार्य एक सहजकर्ताको रुपमा विद्यालयले गर्न सक्नु पर्दछ । यही पवित्र विचारले अभिप्रेरित भई द वाइट माउन्टेन स्कुलको स्थापना गरिएको हो । २०६३ सालमा धौलागिरी