७ जेष्ठ २०८१, सोमबार

Tag: तालिबान

तालिबानको आक्रमणप्रयास विफल, २० तालिबानी लडाकू मारिए

हेरात, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको घोर्यान जिल्लामा तालिबानी समूहले गरेको आक्रमणलाई सरकारी फौजले विफल बनाएको छ । प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा सैनिक कार्यवाहीमा २० जना तालिबानी लडाकूको ज्यान गएको र अरु कैयौं घाइते लडाकूहरु त्यहाँबाट भागेको उल्लेख