२७ पुुुस, काठमाडौँ । नेपालमा पहिलोपटक श्रीराम तारकब्रह्म महायज्ञ हुने भएको छ । जगत्गुरु रामानन्दाचार्य सेवापीठ सुनसरी तथा महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान भक्तपुरले आज पत्रकार सम्मेलन गरी आगामी माघ २६ देखि फागुन ७ गतेसम्म सुनसरीको चतराधाममा पहिलोपटक महायज्ञ गर्न लागेको