७ पुस २०८१, आइतबार

Tag: तर्कहीन टिप्पणी

सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्न सभामुख घिमिरेको आग्रह

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता महङ्गो भएको टिप्पणी तर्कसङ्गत नभएको बताएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका आज लोकार्पण गर्दै उनले विषयवस्तुको गाम्भीर्य नबुझी सङ्घीयताका विषयमा नकारात्मक टिप्पणी गर्नु गलत भएको बताएका हुन्। सभामुख घिमिरेले भने,