१४ बैशाख २०८१, शुक्रबार

Tag: तरकारी

शिक्षक पेशा छाडेर तरकारीखेती गर्दै

२ मङ्सिर, सुर्खेत । लेकबेँसी नगरपालिका–६ बाघखोर सुर्खेतका किसान पूर्णप्रसाद शर्मा तरकारी बालीबाटै सन्तुष्ट हुनुहुन्छ । ५६ वर्षीय शर्माले तरकारीखेतीमा हात हालेको आज २२ वर्ष भयो । यसमा उहाँलाई गर्व लागेको छ । विसं २०५३ मा उहाँ नेरा प्रावि रानागाउँ