८ मंसिर २०८१, शनिबार

Tag: ढोलाहिटी–लेले सडक

चार वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी–लेले सडक

काठमाडौँ । विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने