१३ बैशाख २०८१, बिहिबार

Tag: ढाड

कम्प्युटरमा बस्दा ढाड दुख्ने समस्या छ भने अपनाउनुहोस् यी टिप्सहरु

एजेन्सी, प्राय मानिसमा कम्प्युटर चलाउँदा गलत बस्ने तरिका, लामो समयसम्म कम्युटरको बसाई र खानपानको गडबडीले ढाड दुख्ने समस्या देखापरेको पाइन्छ । यसरी ढाड दुख्दा मांसपेशी तन्किने, स्नायु अररिने र चर्को पीडा हुने गर्दछ । मांसपेशी, नसा र हाडहरूको जटिल संरचना