चाँगुनारायणमा ड्रोनमार्फत सर्वेक्षण
भक्तपुर, १४ वैशाख । सिङ्गो नगरपालिकाको सम्पूर्ण विषय समेट्ने गरी नक्सा तयार पार्न चाँगुनारायण नगरपालिकाले ड्रोनबाट सर्वेक्षण एवं नक्साङ्कन गर्ने कार्य शुरु गरेको छ । नगरपालिकाले दुवाकोटबाट ड्रोन उडान शुरु गरेको हो । चाँगुनारायण नगरपालिकाको सबै वस्तुचित्र आउने गरी अबको