१ फाल्गुन २०८२, शुक्रबार

Tag: ड्रोनको प्रयोग

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौँ । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिए । उनले अहिले सामाजिक सञ्जालको